Main
‘हाउसफुल ५’को ट्रेलर : ६९ अर्ब पाउण्डको हकदार को होला ?
काठमाडौं । लामो प्रतिक्षापछि, बलिउड फिल्म ’हाउसफुल ५’ को ट्रेलर रिलिज भएको छ । अक्षय कुमार, अभिषेक बच्चन, संजय दत्त, ज्याकी श्राफ, नाना पाटेकरदेखि ज्याकलिन फर्नान्डेजसम्मका स्टारहरूले भरिएको यो फिल्म अर्को महिना हलमा आउनेछ । ३ मिनेट ५३ सेकेन्डको भिडियोमा, तपाईंले कमेडीदेखि सस्पेन्ससम्म मनोरञ्जनको खुराक पाउनुहुनेछ । ट्रेलर ६९ अर्ब पाउण्डका मालिक रञ्जीत दोबरियाको परिचय…
– यस समाचारको श्रोत : Online Khabar हो ।