Main

हाकिम र ब्रिजेशले ल्याए र्‍याप गीत ‘चिसो चिसो हावाले’

काठमाडौँ । र्‍यापर हाकिम र गायक ब्रिजेश श्रेष्ठले संयुक्त प्रस्तुतिमा तयार पारेको र्‍याप शैलीको गीत ‘चिसो चिसो हावाले’ सार्वजनिक गरेका छन् । विहिबार विश्वज्योती सिनेप्लेक्समा आयोजित पत्रकार सम्मेलनमा गीत सार्वजनिक गरियो । गीतको भिडियोमा समेत गायक श्रेष्ठ, र्‍यापर हाकिम, मोडल युकी, एलिस बाहादुर सिंह लगायतले अभिनय गरेका छन् । गीतले त्रिकोणात्मक प्रेमलाई दर्शाउने गायक श्रेष्ठले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button