Main
हान्सी फ्लिकको स्वप्निल सुरुवात : बार्सिलोनाले जित्यो घरेलु ‘ट्रेबल’
२ जेठ, काठमाडौं । बार्सिलोनाले २०२४-२५ सिजनलाई ऐतिहासिक बनाउँदै स्पेनिस फुटबलमा ३६ वर्षपछि पहिलो पटक घरेलु ट्रेबल जित्न सफल भएको छ। नयाँ प्रशिक्षक हान्सी फ्लिकको नेतृत्वमा बार्सिलोनाले लालिगा, कोपा डेल रे र स्पेनिस सुपर कप उपाधि जित्दै आफ्नो गौरवमय इतिहासमा अर्को सुनौलो अध्याय थपेको हो। बार्सिलोनाको हालैको डर्बी खेलमा इस्पानियोललाई २-० ले पराजित गरेपछि क्लबले…
– यस समाचारको श्रोत : Online Khabar हो ।