Main
हामीलाई निरंकुशता र अराजकता स्वीकार्य छैन : राष्ट्रपति पौडेल
संघीय लोकतान्त्रिक गणतन्त्र रैती दुनियाँबाट सार्वभौम नागरिक हुन नेपाली जनताले रगतसँग साटेको उपलब्धी भएको भन्दै शासनमा बसेर खराब गर्नेलाई दण्डित गर्ने अधिकार नागरिकलाई यही व्यवस्थाले दिएको उनले बताए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।