Main
‘हामी एनआरएनएको वैधानिक मात्रै होइन, भावनात्मक एकता गर्न चाहन्छौं’
अदालतले दिएको आदेश अनुसार चयन भएको कार्यसमिति भएको नाताले वैधानिक रुपमा हामी त्यसलाई आफ्नो बनाउन सक्छौं । तर त्यसले भावनात्मक एकता हुँदैन । त्यसो हुँदा हामी वैधानिक रुपमा मात्रै होइन, भावनात्मक एकता पनि गर्न चाहन्छौं ।
– यस समाचारको श्रोत : Online Khabar हो ।