Main

हामी कुनैबेला चिप्लियौं, त्यतिबेला माओवादी भन्न पनि अप्ठेरो भयो : प्रचण्ड

२७ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियापछि केही कमजोरी भएको स्वीकार गरेका छन् । चितवनको भरतपुरमा बिहीबार नेपाल उद्योग व्यापार महासंघको तेस्रो साधरणसभा उद्घाटनपछि सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले ०६४ पछि नयाँ बाटो हिँड्ने क्रममा चिप्लिएको बताए । ‘पहिला बीचमा हामी चिप्लिँदै गर्दा, जनतासँगको सम्बन्ध बलियो बनाउन नसक्दा माओवादी…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button