Main
हाम्रो कार्यक्रम कसैको विरोधमा होइन : एमाले
१४ जेठ, काठमाडौं । नेकपा एमालेले भोलि (१५ जेठ) मा गर्न लागेको कार्यक्रम कसैको विरोधमा नभइ जनताको उपलब्धीको खुसियाली प्रकट गर्ने समारोह रहेको बताएको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा महासचिव शंकर पोखरेलले यस्तो बताएका हुन् । ‘हाम्रो कार्यक्रम कसैको विरोध होइन । जनताको उपलब्धीको खुसीयाली प्रकट गर्ने समारोहको रुपमा त्यो…
– यस समाचारको श्रोत : Online Khabar हो ।