Main
हाम्रो मात्रै होइन, सबै दलका नेताको सम्पत्ति शुद्धीकरण गरौं : मनिष झा
२९ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले सबै राजनीतिक दलका नेताहरूको सम्पत्ति शुद्धीकरण गर्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा उनले बहुदलीय व्यवस्था ल्याउनुमा शीर्ष राजनीतिक दलका नेताहरुको योगदान रहेपनि त्यसको फाइदा उठाएर अकुत सम्पत्ति आर्जन गरेको आरोप लगाएका हुन् । ‘हामी आज निर्दलीय व्यवस्थाबाट बहुदलीय आउँदै गर्दा उहाँहरूको…
– यस समाचारको श्रोत : Online Khabar हो ।