Main
हाम्रो सर्वसम्मत निर्णयमाथि जालझेल भयो : दिलेन्द्र बडू
‘यत्रो समय लगाएर हामीले सर्वसम्मत रूपमा पारित गरेको निर्णयमाथि जालझेल भयो । यो जालझेलमा को–को जोडिएका छन् भन्ने पनि छानबिन हुनु पर्यो,’ कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले भने ।
– यस समाचारको श्रोत : Online Khabar हो ।