Main
हार्दिक आईभीएफले पाँच दिन निशुल्क प्रजनन क्षमता परीक्षण गरिदिने
२२ मंसिर, काठमाडौं । हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरले मंसिर २२ देखि २६ गतेसम्म महिलाका लागि एएमएच र पुरुषका लागि सिमेन परीक्षण पूर्ण रुपमा निशुल्क उपलब्ध गराउने भएको छ । सामान्यतः करिब ६ हजार रुपैयाँ शुल्क पर्ने यी दुई परीक्षणलाई पाँच दिनसम्म निशुल्क प्रदान गर्न लागिएको हार्दिक आईभीएफले जनाएको छ । एएमएच परीक्षण महिलाको अण्डाकोषमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।