Main
हार्दिक आईभीएफ सेन्टरमा निःशुल्क आई.यु.आई सेवा
१० चैत, काठमाडौं । हार्दिक आई.भी.एफ सेन्टर सिनामंगलले यही चैत १० गतेदेखि निःशुल्क इन्ट्रायुटेरिन इन्सेमिनेसन (आई.यु.आई.) सेवा सुरु गरेको छ । यससम्बन्धी निःशुल्क सेवा नयाँ वर्ष २०८२ सालको वैशाख ३१ गतेसम्म चल्ने छ । आर्थिक समस्याका कारण उपचार नपाएर सन्तान सुखबाट बञ्चित दम्पतीलाई लक्षित गरी नयाँ वर्षको अवसर पारेर निःशुल्क आई.यु.आई. सेवा सुरु गरिएको हो…
– यस समाचारको श्रोत : Online Khabar हो ।