Main
हालान्डको दुई गोलमा सिटीको जित, दोस्रो स्थानमा उक्लियो
१७ कात्तिक, काठमाडौं । एर्लिङ हालान्डको दुई गोल मद्दतमा एएफसी बर्नमाउथलाई हराउँदै म्यान्चेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । गएराति घरेलु मैदानमा भएको खेलमा सिटीले बर्नमाउथमाथि ३-१ को जित निकालेको हो । हालान्डले २ गोल गर्दा निको ओरिलीले १ गोल गरे । बर्नमाउथका टाइलर एडम्सले एक गोल गरे । हालान्डले १७औं…
– यस समाचारको श्रोत : Online Khabar हो ।