Main

वर्तमान गठबन्धन फेल भयो भने व्यवस्था नै ढल्छ : अमरेशकुमार सिंह

४ पुस, काठमाडौं । प्रतिनिधि सभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले वर्तमान गठबन्धन फेल भएको खण्डमा वर्तमान व्यवस्था ढल्ने टिप्पणी गरेका छन् । बिहीबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद सिंहले संसद्का दुई ठूला दल मिलेर गठन भएको यो सरकार नै वर्तमान व्यवस्थाको अन्तिम सरकार भएको टिप्पणी गरे । उनले संसद्का दुई ठूला दल…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button