Main
हावाहुरीले यसरी बिथोल्यो तानसेन महोत्सव (तस्वीरहरू)
२८ चैत, पाल्पा । पाल्पा सदरमुकाम तानसेनमा जारी दोस्रो तानसेन महोत्सव हावाहुरी र वर्षाका कारण प्रभावित भएको छ । बुधबार रातिको हावाहुरीसहितको वर्षाले महोत्सव प्रभावित बनेको हो । बुधबार कार्यक्रमको तयारी भइरहेको बेला अचानक वर्षा र हावहाहुरी चलेपछि महोत्सवमा भाग दौड मच्चिएको थियो । असिनासहित वर्षा भएपछि महोत्सव हेर्न भेला भएका हजारौं बाल बच्चादेखि बुढापाकाबीच…
– यस समाचारको श्रोत : Online Khabar हो ।