Main

कीर्तिपुर अपडेट : कांग्रेसले मतान्तर बढाएर एक हजार पुर्‍यायो, दुई वडाको गणना बाँकी

१७ मंसिर, काठमाडौं । कीर्तिपुर नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले आफ्नो मतान्तर बढाउँदै लगेका छन् । पछिल्लो परिणाम अनुसार उनले ४ हजार १ सय ८ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका सुरेन्द्र मानन्धरले ३ हजार १ सय ८ मत प्राप्त गरेको निर्वाचन अधिकृत इन्दिरा कार्कीले अनलाइनखबरलाई जानकारी दिइन् । उनका अनुसार…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button