Main
हिंसा भड्काउने योजनासहित राजावादीहरू सडकमा निस्किए : प्रधानमन्त्री ओली
१७ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसा भड्काउने योजनासहित राजावादीहरु सडकमा निस्किएको बताएका छन् । एमाले सचिवालय बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले योजनाबद्ध रुपमै राजावादीहरुले हिंसा भड्काउन खोजेको बताएका हुन् । ‘उनीहरुको (राजावादीहरुको) नियत नै गलछ । हिंसा भड्काउने योजना गरेरै आएका छन्’, प्रधानमन्त्री ओलीले भनेका छन् । तर हिंसात्मक गतिविधिका दोषीहरुमाथि…
– यस समाचारको श्रोत : Online Khabar हो ।