Main
हिउँदे अधिवेशनमा संसदको २७ बैठक बसे, ११ बैठकमा गएनन शेरबहादुर देउवा
१९ चैत, काठमाडौँ । हिउँदे अधिवेशनमा प्रतिनिधि सभाका २७ वटा बैठक बसे। २७ मध्ये ११ वटा बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अनुपस्थित रहे । अधिवेशन अवधिभर १० भन्दा बढी बैठकमा अनुपस्थित सांसदको अनुपस्थितिबारे सभामुख देवराज घिमिरेले मंगलबार सभामा जानकारी गराए । अनुपस्थिति स्वीकृतीका लागि सभामुखले प्रस्तुत गरेको विवरणमा देउवा ११ वटा बैठकमा अनुपस्थित रहेको…
– यस समाचारको श्रोत : Online Khabar हो ।