Main
हिजाजीको दुई गोल, धनगढीको विजयी सुरुवात
काठमाडौं । लेवाननी फरवार्ड अहमद हिजाजीले दुई गोल गरेपछि साविक उपविजेता धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) २०२५ मा बुटवल लुम्बिनी एफसीलाई ४-१ ले पराजित गर्दै विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा धनगढीका लागि अहमद हिजाजीले दुई गोल गर्दा र कृतिश रत्न छुन्जु र सर्जियो बार्बोजाले एक-एक गोल गरे । बुटवलका…
– यस समाचारको श्रोत : Online Khabar हो ।