Main
हिजाजीले धनगढीबाटै एनएसएल खेल्ने
११ फागुन, काठमाडौं । लेबनानी खेलाडी अहमद हिजाजीले तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) २०२५ मा एफसी धनगढीबाटै खेल्ने भएका छन् । हिजाजीलाई विदेशी खेलाडीका रूपमा क्लबले पुन: स्वागत गरेको हो । क्लबले सामाजिक सञ्जालमा पनि हिजाजीलाई पुन: टोलीमा फर्किएकाले ‘वेलकम ब्याक’ भनेर पोस्ट राखेको छ । हिजाजीले गत संस्करणको एनएसएलमा ४ गोल गरेका थिए…
– यस समाचारको श्रोत : Online Khabar हो ।