Main
हिजाजी चम्केपछि धनगढी शीर्ष स्थानमा (तस्वीरहरू)
२९ चैत, काठमाडौं । अहमद हिजाजीले सानदार ह्याट्रिक गरेपछि काठमाडौं रेजर्सविरुद्ध ३–१ को पुनरागमन जित निकाल्दै धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल) २०२५ को शीर्ष स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा हिजाजीले पहिलो हाफमा दश मिनेट अन्तरमा ह्याट्रिक गरेपछि धनगढीले पुनरागमन गर्दै ३ अंक जोडेको हो । हिजाजीले यस स्करणमा पहिलो ह्याट्रिक…
– यस समाचारको श्रोत : Online Khabar हो ।