Main
हितराजको आरोप- जनार्दनले पार्टी नेतृत्वलाई टेर्दैनन्, सदनमा फरक हुँ भन्नेगरी बोल्छन्
जारी स्थायी कमिटी बैठकमा उपमहासचिव शर्माले आत्मालोचना गर्नुपर्नेमा नेतृत्वलाई झन् आरोपित गर्न लागेको आरोप उनले लगाए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।