Main
हितराज पाण्डेले मेरोबारे अतिरञ्जना फैलाउनुभयो : कांग्रेस प्रमुख सचेतक घिमिरे
१५ माघ, काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले अतिरञ्जित तवरले भ्रम फैल्याएको बताएका छन् । मंगलवार सिंहदरबारमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले आफूले भन्दै नभनेको कुरालाई अतिरञ्जना गरिएको स्पष्ट पारे । बैठक सकिएपछि प्रमुख सचेतक पाण्डेले कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख सचेतक…
– यस समाचारको श्रोत : Online Khabar हो ।