Main
हितेन्द्रदेवले पाए कार्यकारी निर्देशकको नियुक्ति पत्र, आजै पदभार ग्रहण गर्ने
१२ चैत, काठमाडौं। नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नियुक्तिपत्र पाएका छन् । कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई बर्खास्त गर्दै शाक्यलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय प्रमाणित भएर आएपछि उनले नियुक्तिपत्र पाएको ऊर्जा मन्त्रालय स्रोतले जानकारी दिएको छ। मन्त्रिपरिषद्को निर्णय मुख्य सचिवले प्रमाणित गरेर मन्त्रालयमा पठाएपछि त्यो कार्यान्वयनमा जान्छ । शाक्यले नेपाल विद्युत प्राधिकरणको केन्द्रीय…
– यस समाचारको श्रोत : Online Khabar हो ।