Main
हितेन्द्रदेव शाक्यले भने– न्यायको जीत भयो
२३ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुन:बहाली गर्न आदेश दिएपछि हितेन्द्र शाक्यले न्यायको जीत भएको प्रतिक्रिया दिएका छन् । राष्ट्रिय समाचार समिति (रासस)सँग कुरा गर्दै उनले सरकारको निर्णयबाट आहात भएकामा न्यायालयले राहत दिएको बताए । शाक्यले भने, ‘न्यायलयको निर्णयले राहत महसुस भएको छ ।’ उनले आफ्नो योग्यता र क्षमताअनुसार देश,…
– यस समाचारको श्रोत : Online Khabar हो ।