Main
हिमनदीमा जलवायु परिवर्तनको असर पार्द खानेपानी, कृषि र जलविद्युतमा असर : मन्त्री यादव
९ चैत, काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले जलवायु परिवर्तका कारण हिमनदीहरूमा परेको प्रभावले नेपालमा खानेपानी, कृषि, जलविद्युत्मा असर गरिरहेको बताएका छन् । विश्व पानी दिवसको अवसरमा सोसाइटी अफ पब्लिक हेल्थ इन्जिनियर्स, नेपाल (सोफेन) ले आयोजना गरेको ‘दिगो खानेपानी सरसफाई तथा स्वच्छतामा लगानी’ विषयक गोष्ठीमा बोल्दै मन्त्री यादवले जलवायु परिवर्तका कारण हिमनदीहरूमा परेको प्रभावले खानेपानी, कृषि,…
– यस समाचारको श्रोत : Online Khabar हो ।