Main

‘जनयुद्ध दिवस’ मा रोल्पाको सुनछहरी गाउँपालिकामा सार्वजनिक बिदा

२९ माघ, काठमाडौं । रोल्पाको सुनछहरी गाउँपालिकाले ‘जनयुद्ध दिवस’ सार्वजनिक बिदा दिएको छ । तत्कालीन समयमा नेकपा माओवादीले सुरु गरेको सशस्त्र संघर्षको सम्झनामा फागुन १ गते सार्वजनिक बिदा दिएको हो । उक्त दिन विभिन्न खेलकुद तथा सांस्कृति कार्यक्रम आयोजना गरी उत्सवकै रुपमा मनाउने पालिकाले जनाएको छ । नेकपा माओवादीले ०५२ फागुन २ गतेदेखि १० वर्षे…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button