Main
हिमाचलमा कुकुरले कसरी बचायो ६७ जनाको ज्यान ?
हिमाचल प्रदेशस्थित मण्डी जिल्लाको एउटा गाउँमा कुकुरले ६७ जनाको ज्यान बचाएको छ । घटना यही १६ गतेको हो । मध्यरातको समयमा कुकुर जोडजोडले भुक्दै रुन थाल्यो । ‘रक्की’ नामको उक्त कुकुर स्थानियले घरमा पालेका थिए । स्थानिय पुरुषका अनुसार कुकुरको अनौठो र चर्को आवाज सुनेपछि उनीहरु ब्यूँझिए । ‘म कुकुरको नजिक गएँ, त्यसबेला घरको भित्तामा…
– यस समाचारको श्रोत : Online Khabar हो ।