Main
सशस्त्र प्रहरीमा ‘ग्रासरुट’ फुटबल प्रशिक्षण
१३ पुस, काठमाडौँ । दक्ष र अनुशासित खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ सशस्त्र प्रहरी बलमा पहिलो पटक ‘ग्रासरुट फुटबल प्रशिक्षण–२०८१’ सञ्चालन भएको छ । सशस्त्र प्रहरी मुख्यालय हल्चोकमा शनिबार आयोजित कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले ग्रासरुट फुटबलका प्रमुख प्रशिक्षक सशस्त्र प्रहरी नायव उपरीक्षक जिवेश पाण्डेलाई फुटबल हस्तान्तरण गरे । कार्यक्रममा महानिरीक्षक अर्यालले ग्रासरुट फुटबल…
– यस समाचारको श्रोत : Online Khabar हो ।