Main
हिमालयन एभरेस्ट इन्स्योरेन्सको साधारणसभा सम्पन्न, ८.७५ प्रतिशत नगद लाभांश पारित
सेयरधनीलाई चुक्ता पूँजीको ८.७५ प्रतिशतका दरले हुन आउने २१ करोड ८७ लाख ६३ हजार ७ सय ७३ रुपैयाँ बराबर नगद लाभांशसमेत पारित गरिएको कम्पनीले जनाएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।