Main

हिमालयन क्वीन्स ग्याम्बिट आइतबार हुने, १०० खेलाडीले प्रतिस्पर्धा गर्ने

२९ साउन, काठमाडौं । काठमाडौंमा आइतबार ‘हिमालयन क्वीन्स ग्याम्बिट’ नामक महिला चेस प्रतियोगिता हुँदैछ। अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघ (फिडे) को ‘सोसल इयर २०२५’ अन्तर्गत एसियाको एक मात्र यो प्रतियोगिता हिमालयन चेस एकेडेमीले कोसी प्रदेश बुद्धिचाल महासंघ र सेन्ट जेभियर कलेजसँगको सहकार्यमा आयोजना गर्न लागेको हो। प्रतियोगितामा विभिन्न उमेर समूहका १ सय अनरेटेड महिला खेलाडीले ओपन र…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button