Main
हिमालयन जाभा बास्केटबल लिग : हाउण्ड्सले रोएल्सलाई हरायो
२० बैशाख, काठमाडौं । हाउण्ड्स एकेडेमीले हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) विजयी सुरुवात गरेको छ । शनिवार कीर्तिपुर कभर्डहलमा भएको लिगको दोस्रो खेलमा हाउण्ड्स एकेडेमीले रोएल्सलाई ८७-७८ ले पराजित गर्दै विजयी सुरुवात गरेको हो । हाउण्ड्सले पहिलो क्वाटर २१-१४ ले आफ्नो पक्षमा पार्दै राम्रो सुरुवात गरेको थियो । दोस्रो क्वाटर रोएल्सले पुनरागमन गर्दै २६-२२ ले…
– यस समाचारको श्रोत : Online Khabar हो ।