Main
हिमालयन डिस्टिलरीको नाफा २.४ गुणा बढ्यो
२९ माघ, काठमाडौं । हिमालयन डिस्टिलरीको नाफा २.४ गुणा बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ४० करोड ४९ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको यसै अवधिमा यस्तो नाफा १६ करोड ३६ लाख रुपैयाँ थियो । कम्पनीको आम्दानी बढ्दा नाफामा उल्लेख्य टेवा पुगेको देखिन्छ । यस्तो…
– यस समाचारको श्रोत : Online Khabar हो ।