Main

हिमालयन बैंकको एफपीओ बाँडफाँट, आधा भन्दा धेरैले सेयर पाए

१३ साउन, काठमाडौं । हिमालयन बैंकको थप सार्वजनिक सेयर (एफपीओ) बाँडफाँट भएको छ । कमलादीस्थित बैंकको भवनमा एफपीओ बाँडफाँट गरिएको हो । असार ३१ गतेदेखि साउन ४ गतेसम्म सर्वसाधारणका लागि एफपीओ निष्कासन भएको थियो । एफपीओमा कुल १८ लाख २५ हजार ९२२ जनाले आवेदन दिएका थिए । यीमध्ये १ लाख २१ हजार ६४९ को आवेदन…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button