Main
हिमालयन बैंकको नयाँ बानेश्वर शाखा कोटेश्वरमा स्थानन्तरण
काठमाडौं । हिमालयन बैंक लिमिटेडले नयाँ बानेश्वरमा रहेको शाखालाई कोटेश्वरमा स्थानन्तरण गरेको छ । सिभिल बैंकलाई प्राप्ति गरेपछि बैंकले ग्राहक सुविधालाई ध्यानमा रााखेर नजिक भएका शाखाहरूलाई अन्यत्र स्थानन्तरण गर्दै आइरहेको छ । यही क्रममा नयाँ बानेश्वरमा रहेको शाखालाई काठमाडौं महानगरपालिका–३२ स्थित कोटेश्वरमा स्थानन्तरण गरिएको बैंकले जनाएको छ । बैंकका नायव प्रमुख कार्यकारी अधिकृत अनुप मास्केले…
– यस समाचारको श्रोत : Online Khabar हो ।