Main
हिमालय टिभीले फेसन रियालिटी शो ‘नेपाल्स नेक्स्ट टप मोडल’ ल्याउने
काठमाडौं । हिमालय टेलिभिजनले विश्वचर्चित अमेरिकी फेसन रियालिटी शो ‘नेक्स्ट टप मोडल’को नेपाली संस्करण ल्याउने भएको छ । टिभीका कार्यकारी निर्देशक श्याम कँडेलले ‘भ्वाइस अफ नेपाल’ सिजन ६ बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा यसबारे खुलासा गरेका थिए । उनका अनुसार चैतदेखि ‘नेपाल्स नेक्स्ट टप मोडल’लाई प्रसारणमा ल्याउने तयारी भइरहेको छ । ‘हिमालय रोडिज’को जस्तै संरचनामा…
– यस समाचारको श्रोत : Online Khabar हो ।