Main

हिमालय रोडिज सिजन ७ : ‘हेल अर हेभन’ को टाइटल स्पोन्सरमा यामाहाको निरन्तरता

यस पटकको सिजन ‘हेल अर हेभन’ भन्ने रोमाञ्चक थिमसहित फर्किएको छ । यो यामाहा नेपालको शोका लागि लगातार छैटौं वर्ष हो । यसले नेपालको साहसिक र युवा सञ्चालित भावनासँगको गहिरो सम्बन्धलाई पुनः पुष्टि गर्ने कम्पनीको भनाइ छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button