Main

हिमाल चढेर फर्किएकी कवितालाई विमानस्थलमा स्वागत (तस्वीर)

काठमाडौं । ८ हजार मिटरमाथिका दुई हिमाल सगरमाथा र ल्होत्से आरोहण गरेर फर्किएकी डान्सर तथा अभिनेत्री कविता नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार भब्य स्वागत गरिएको छ । उनको परिवार, आफन्त र शुभचिन्तकले उनलाई स्वागत गरे । राष्ट्रिय झण्डा ओढाउँदै उनलाई सम्मान समेत गरिएको थियो । उनका परिवारका सदस्यले पनि छोरीको सगरमाथा विजयमा खुसी जनाए ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button