Main
हिम स्टार ऊर्जा कम्पनीको आईपीओ बाँडफाँट
३२ असार, काठमाडौं । हिम स्टार ऊर्जा कम्पनीको आईपीओ बाँडफाँट भएको छ । असार २४ देखि २७ गतेसम्म खुलेको यस कम्पनीको आईपीओ आज बुधबार बाँडफाँट भएको हो । बिक्री प्रवन्धक एनआईसी एसिया क्यापिटलले एक औपचारिक कार्यक्रमार्फत आईपीओ बाँडफाँट गरेको हो । कुल १८ लाख ९५ हजार ३७६ आवेदन स्वीकृत भएको थियो । गोलाप्रथामार्फत ७७ हजार…
– यस समाचारको श्रोत : Online Khabar हो ।