Main

हिरासतबाटै पार्टी चलाउँदै रवि

सहकारी ठगी आरोपमा प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको रास्वपा सभापति रवि लामिछानेले हिरासतबाटै पार्टी चलाइरहेका छन् । उपसभापति डीपी अर्याल भने हरेक महत्वपूर्ण निर्णय लिनुअघि ‘तारिख’ धाएजस्तै रवि भेट्न प्रहरी हिरासत धाइरहेका छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button