Main

हिरासतबाट थुनुवा भागिरहन्छन्, प्रहरी हेरिरहन्छ

अदालतको पहिलो तलाको ४ नम्बर इजलासमा थुनछेक बहस चलिरहेका बेला शाहीले आफूलाई पिसाब लागेको बताए । इजलासबाट प्रहरी जवान छविराम रेग्मीले उनलाई ट्वाइलेटतर्फ लगे । त्यही बेला शाही हत्कडीसहित उम्किए । प्रहरी जवान रेग्मी भने हेरेको हेर्‍यै ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button