Main

हिसान सेन्ट्रल इन्टर कलेज बास्केटबलमा जेभियर र हेराल्डको दोहोरो जित

२७ फागुन, काठमाडौं। जेभियर र हेराल्ड इन्टनरनेसनल कलेजले हिसान सेन्ट्रल इन्टर कलेज बास्केटबल च्याम्पियनसिप २०२५ को पहिलो दिनमै दोहोरो जित निकालेका छन्। त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा सोमबार सम्पन्न समूह ‘ए’ को खेलमा जेभियरले दोहोरो जित हासिल गरेको हो। जेभियरले पहिलो खेलमा ऋत एकेडेमीलाई ५८–३५ को स्कोरमा पराजित गर्‍यो। जेभियरको जितमा प्रीतम थिङले १०…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button