Main
हिसान सेन्ट्रल इन्टर कलेज बास्केटबलको सेमिफाइनल समिकरण पूरा
२७ फागुन, काठमाडौं । हिसान सेन्ट्रल इन्टर कलेज बास्केटबल च्याम्पियनसिप २०२५ को सेमिफाइनल समिकरण पूरा भएको छ । त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा सञ्चालन भइरहेको प्रतियोगिताको मंगलबर समूह चरण र क्वाटरफाइनलको खेल सम्पन्न भएपछि अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो । पहिलो सेमिफाइनमा ग्रिनफिल्ड इन्टरनेसनल कलेज र जेभियर इन्टरनेसनल कलेजबीच प्रतिस्पर्धा हुनेछ भने…
– यस समाचारको श्रोत : Online Khabar हो ।