Main
पर्यटकको संख्यामा वृद्धि, ६ महिनामा ५ लाख ८० हजारले गरे नेपाल भ्रमण
६ फागुन, काठमाडौं । यस वर्षको पुस महिनासम्म झण्डै ५ लाख ८० हजार पर्यटक नेपाल आएका छन् । यो गत वर्षको तुलनामा केही बढी हो । पर्यटन बोर्डको तथ्यांक अनुसार गत वर्षको भन्दा यस आर्थिक वर्ष पर्यटकको संख्यामा बृद्धि भएको छ । चालु आर्थिक वर्षको पुस महिनासम्म ५ लाख ७९ हजार ९४३ विदेशी पर्यटकले नेपाल…
– यस समाचारको श्रोत : Online Khabar हो ।