Main
हुन्डाईले नेपालमा सार्वजनिक गर्यो ‘क्रेटा ईभी’ र ‘मेड इन क्रेटा आईसीई’
क्रेटा ईभीको प्रारम्भिक मूल्य ५१ लाख ९६ हजार र क्रेटा आईसीई (मेड इन नेपाल) को प्रारम्भिक मूल्य ५३ लाख ९६ हजार रुपैयाँ राखिएको छ । सन् २०२५ मा आयात गरिने आईसीई मोडेलहरूको मूल्यमा तुलना गर्दा यो ९ लाख रुपैयाँसम्म कम हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।