Main
हुम्लाको नाम्खामा भेटिए ३९ वटा हिउँ चितुवा
२५ चैत, हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा ३९ वटा दुर्लभ लोपोन्मुख हिउँ चितुवा रहेको पाइएको छ । उकाली तथा तेस्रो ध्रुव संरक्षणले र डिभिजन वन कार्यालय हुम्लाको समन्वयमा गरेको सर्वेक्षणमा ३९ वटा हिउँ चितुवा रहेको पाइएको हो । सन् २०२२ देखि २०२३ सम्म त्यस क्षेत्रमा सर्वेक्षण गरिएको थियो । क्यामेरा ट्रयापिङ प्रविधिको प्रयोग गरेर…
– यस समाचारको श्रोत : Online Khabar हो ।