Main

हुम्लाको लिमीमा इलाका प्रहरी कार्यालय स्थापना

७ जेठ, हुम्ला । नाम्खा गाउँपालिका-६ लिमीस्थित सुनखानीमा इलका प्रहरी कार्यालय स्थापना भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयको पत्रादेश अनुसार इलाका प्रहरी कार्यालय लिमी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी शंकर पोखरेलले जानकारी दिए । कार्यालयमा प्रहरी नायव निरीक्षक नरबहादुर विष्टको कमाण्डमा ११ जनाको प्रहरी टोली रहने उनले बताए । यो सहित हुम्लामा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button