Main

हुम्लाको सर्केगाडमा एमालेको अग्रता, पछ्याउँदै माओवादी

१७ मंसिर, हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षका लागि भएको उपनिर्वाचनको मतगणना अहिले जारी छ । पछिल्लो मतगणना अनुसार नेकपा एमालेले अग्रता लिएको छ । निर्वाचन आयोगका अनुसार नेकपा एमालेकी जाना शाहीले २८६ मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रकी देवकी तिमल्सिनाले २२५ मत प्राप्त गरेकी छन् । नेपाली कांग्रेसकी सविता बुढाले २०९ मत प्राप्त गरी…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button