Main

हुम्लामा घरपालुवा चाैँरीसँगै भेटिन थाले वनचाैँरी

१७ भदाै, हुम्ला । विश्वकै लाेपाेन्मुख मानिएकाे जंगली वनचाैँरी हुम्लामा घरेलु चाैँरीसँग भेटिन थालेका छन् । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका- ६ स्थित लिमी उपत्यकामा भेटिने वनचाैँरी घरपालुवा चाैँरीसँगै चरिररहेको भेटिएका हुन् । हुम्लाको लिमी क्षेत्रमा भेटिने गरेका वनचाैँरी पछिल्लो केही समययता संख्या पनि बढी देखिन थालेकाे नाम्खा गाउँपालिका-६ का वडाध्यक्ष पाल्जाेर तामाङले जानकारी दिए ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button