Main
हुम्लामा जटिल सुत्केरीको सफल शल्यक्रिया
५ माघ, हुम्ला । जिल्ला अस्पताल हुम्लामा जटिल सुत्केरी महिलाको सफल शल्यक्रिया भएको छ । स्रोत साधन अभावमा पनि जटिल सुत्केरीको शल्यक्रिया भएको हो । दुर्गम जिल्ला हुम्लामा स्रोत र साधन अभावनमा जटिल सुत्केरीको सफल शल्यक्रिया गर्न सफल भएको जिल्ला अस्पतालका एमडीजीबी डाक्टर हेमबिक्रम शाहीले जानकारी दिए । सिमकोट गाउँपालिका –२ ठेहे गाउँकी २२ वर्षकी…
– यस समाचारको श्रोत : Online Khabar हो ।