Main
हुम्लामा बसाइँ सरेको एक वर्षपछि चीन जाने सीमा पास दिइने
१४ कात्तिक, हुम्ला । जिल्ला प्रशासन कार्यालय हुम्लाले बसाइँसराइँ गरेको एक वर्ष पूरा भएका बासिन्दालाई मात्र सीमा पास उपलब्ध गराउने भएको छ । हुम्ला प्रशासनले बसाइँसराइँ गरेको एक वर्ष पूरा भएका बासिन्दालाई छिमेकी देश चीनको ताक्लाकोट बजार जाने अस्थायी सीमा पास दिने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीको अध्यक्षतामा बसेको बैठकले जिल्ला…
– यस समाचारको श्रोत : Online Khabar हो ।